Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्री ओलीलाई विप्लवले दिए यस्तो चेतावनी (वक्तव्यसहित)

प्रधानमन्त्री ओलीलाई विप्लवले दिए यस्तो चेतावनी (वक्तव्यसहित)


  • 5.7K
    Shares

    प्रधानमन्त्री ओलीलाई विप्लवले  दिए यस्तो चेतावनी (वक्तव्यसहित)

    नेपाल कम्युनिष्ट पार्टीले सरकारले नागरिकताजस्तो राष्टिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई नबुझेको र परामर्श पनि नलिएकोमा आपत्ति जनाएको छ ।

    पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ती निकाल्दै हिजो राष्टपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा जारी गरेको नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ प्रति आफ्नो पार्टीको ध्यानाकार्षण भएको बताएका छन् ।

    biplav-press.jpg

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - २०:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij