Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आज पनि बस्दैछ राष्ट्रिय सभाको बैठक

आज पनि बस्दैछ राष्ट्रिय सभाको बैठक


  • 414
    Shares

    आज पनि बस्दैछ राष्ट्रिय सभाको बैठक

    काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। 

    बैठक बुधबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। आजको बैठकमा पनि शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ। 

    मंगलबारको बैठकमा बोल्ने सांसदहरूले चुनाव प्रचारको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्न सरकारसँग माग गरेका थिए। 

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - ११:४८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij