२०८२ माघ १४ गते बुधवार
काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उनीहरुलाई निष्काशन गरेको हो ।
निष्काशनमा पर्नेहरुमध्ये ३ जना विघटित प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद छन् । बाँकी ८ जना समानुपातिकतर्फ निर्वाचित हुन् ।
एमालेबाट निष्काशित हुनेहरु
१. माधवकुमार नेपाल्
२. झलनाथ खनाल
३. डा. भीम रावल
४. रामकुमारी झाँक्री
५. सरला यादव
६. कल्याणी खड्का
७. पुष्पा कर्ण
८. मुकुन्द न्यौपाने
९. निरा जैरु
१०. कलिना खान
११. लक्ष्मीकुमारी चौधरी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij