Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

महान्यायाधिवक्ताको कार्यालयले भन्यो, नागरिकता अध्यादेशले गैर नागरिकलाई नागरिकता दिँदैन

महान्यायाधिवक्ताको कार्यालयले भन्यो, नागरिकता अध्यादेशले गैर नागरिकलाई नागरिकता दिँदैन


  • 8.2K
    Shares

    महान्यायाधिवक्ताको कार्यालयले भन्यो, नागरिकता अध्यादेशले गैर नागरिकलाई नागरिकता दिँदैन

    काठमाडौं। महान्यायाधिवक्ताको कार्यालयले नागरिकता सम्वन्धि अध्यादेशले कुनैपनि गैर नागरिकतालाई नागरिकता नदिने बताएको छ।

    आज पत्रकार सम्मेलन गर्दै कानुनले नै गैरनागरिकलाई नागरिकता नदिने सुनिश्चित गरेको बतायो ।

    नेपाली आमाबाट जन्मिएर बाबु बेपत्ता भएर पहिचान नभइ लामो समय अनागरिक हुने र राज्यले विभेद गर्नु हुँदैन भनेर अध्ययादेश आएको बताएको छ। कार्यालयले यो संविधानकै कार्यान्वयन भएको स्पष्ट पारेको छ।

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १४:३७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij