Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

तिलिचो ताल र शिवको मूर्ति

तिलिचो ताल र शिवको मूर्ति


  • 729
    Shares

    • images
    तिलिचो ताल र शिवको मूर्ति

    काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९ स्थित हिउँले सेताम्मे तिलिचो ताल र तालको अग्रभागमा रहेको भगवान शिवको मूर्ति । विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित यो ताल समुन्द्र सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । तस्बिर : नवीन लामिछाने/रासस

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १७:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij