Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कसरी प्रयोग गर्ने त स्त्रीले कण्डम (तरिकासहित)

कसरी प्रयोग गर्ने त स्त्रीले कण्डम (तरिकासहित)


  • 12.2K
    Shares

    कसरी प्रयोग गर्ने त स्त्रीले कण्डम (तरिकासहित)
    images

    काठमाडौं । सामान्यतया स्त्री कण्डमलाई सुखभोग गर्नुभन्दा केहि समय अगाडि लगाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

    किनकी महिलाले लगाउने कण्डमबाट तल्काल सुखभोग गर्न मिल्दैन । कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र घुसाउनु पर्दछ । अर्को कुरा मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुँदैन ।

    यसले विभिन्न संक्रमण निम्त्याउन सक्छ । सुखभोगपछि तुरुन्त झिकेको कण्डमको उचित व्यवस्थापन गर्न जरुरी छ । याद गर्नुपर्ने कुरा के छ भने, पुरुष कण्डम जस्तै स्त्री कण्डमसमेत दुई पटक प्रयोग गर्न मिल्दैन ।

    सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नुपर्दछ । महिला कण्डम एक किसिमको बलियो रबरले नै बनेको हुन्छ । पुरुष कण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुँदा केही महङ्गो पनि हुन्छ । महङ्गो र झन्झटको रुपमा नसम्झेर सुरक्षित उपायका रुपमा यसको प्रयोग गर्न सके नचाहाँदारनचाँहादै बच्चा जन्मने खतरा कम हुन्छ ।

    पछिल्लो समय पुरुष कण्डम प्रयोगले महिला पुरुषबीच यौन सन्तुष्टिको विषयलाई लिएर तिक्तता उत्पन्न भएको गुनासाहरु आइरहँदा महिला कण्डम उपयुक्त हुन सक्ने तथ्यलाई नकार्न सकिने अवस्था छैन ।

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - ११:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij