Logo

२०८२ फाल्गुण १४ गते बिहिवार

२०८२ फाल्गुण १४ गते बिहिवार

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


  • 533
    Shares

    आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    सुनको मूल्यमा कुनै परिवर्तन नभए पनि चाँदीको मूल्यमा वृद्धि भएको छ। 

    साथै, आज चाँदी प्रतितोला ५ हजार ७ सय १५ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो। यसअनुसार चाँदीमा प्रतितोला १३० ले वृद्धि भएको महासंघले जनाएको छ।

     

     

     

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - ११:०५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij