Logo

२०८२ फाल्गुण ११ गते सोमवार

२०८२ फाल्गुण ११ गते सोमवार

होटल पार्क ल्यान्डले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

होटल पार्क ल्यान्डले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति


  • 428
    Shares

    होटल पार्क ल्यान्डले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । होटल पार्क ल्यान्डले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

    नेपाल धितोपत्र बोर्डमा आइपीओ ल्याउन अनुमति माग गर्दै होटलले निवेदन दिएको हो। होटलको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

    धितोपत्र बोर्डले अनुमति दिएमा यो होटलले १५ करोड रुपैयाँबराबरको आइपीओ ल्याउने भएको छ। जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ।

     

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १६:००:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij