Logo

२०८२ माघ २९ गते बिहिवार

२०८२ माघ २९ गते बिहिवार

अकला देवी मन्दिर

अकला देवी मन्दिर


  • 1.2K
    Shares

    अकला देवी मन्दिर

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–३ डेढगाउँमा रहेको धार्मिक पर्यटकीयस्थल अकला देवी मन्दिर । कालीगण्डकी  कोरिडोरको छेउमै रहेको यस मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १८:०७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij