Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

भारतमा ‘ताउ-ते’ आँधीका कारण कम्तीमा ९० जनाको मृत्यु

भारतमा ‘ताउ-ते’ आँधीका कारण कम्तीमा ९० जनाको मृत्यु


  • 6.3K
    Shares

    भारतमा ‘ताउ-ते’ आँधीका कारण कम्तीमा ९० जनाको मृत्यु
    images

    भारतमा ‘ताउ-ते’ आँधीका कारण कम्तीमा ९० जनाको मृत्यु भएको छ । आँधीले सबैभन्दा बढी पश्चिम दक्षिणका राज्यहरूलाई धेरै असर गरेको छ ।

    सोमबार गुजरातमा जमिनमा आइपुगेको आँधीले मच्चाएको बितन्डामा कम्तीमा ९० जनाको मृत्यु भएको र कैयौं मानिसहरू बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    आँधीसँगै विभिन्न स्थानमा भारी वर्षा भएको छ ।  समुद्रमा ८ मिटरसम्म अग्ला छाल आएको छ भने वर्षा र हुरीले सडकमा रूख ढाल्दा यातायात सेवा तथा विद्युत अवरूद्ध भएको छ ।

    भारतीय मौसमविद्हरूका अनुसार बुधबारदेखि ताउ-तेको प्रभाव कम हुँदै गएको छ ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - ११:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij