Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेको इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन, कतिमा खुल्छ कारोबार ?

नेको इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन, कतिमा खुल्छ कारोबार ?


  • 1.1K
    Shares

    नेको इन्स्योरेन्सको  शेयरमूल्य नेप्सेमा समायोजन, कतिमा खुल्छ कारोबार ?
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले शेयरमूल्य समायोजन गर्दै नेको इन्स्योरेन्सको प्रतिकित्ता ६३५.८३ रुपैयाँ कायम गरेको हो। 

    बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार प्रतिकित्ता ६५४.९० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नेको इन्स्योरेन्स शेयर कारोबारमा आउने भएको छ।

    कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ यही माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - ११:४७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij