Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने


  • 869
    Shares

    वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

    काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । 

    कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

    सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड बीच बिहीबार सम्झौता सम्पन्न भएको छ । कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १२:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij