Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आत्मसमर्पणले कम्युनिस्‍ट आन्दोलन विसर्जन गर्छ, सचेत बनौँ : झाँक्री

आत्मसमर्पणले कम्युनिस्‍ट आन्दोलन विसर्जन गर्छ, सचेत बनौँ : झाँक्री


  • 5.8K
    Shares

    आत्मसमर्पणले कम्युनिस्‍ट आन्दोलन विसर्जन गर्छ, सचेत बनौँ : झाँक्री

    काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले ठोस प्रस्‍ताव र विना लिखित सहमति अलमलमा पर्न नहुने बताएकी छन् ।

    आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न यो सबै भइरहेको भन्‍दै जनता, लोकतन्त्र र संविधानको रक्षाको विद्रोह एक मात्रै विकल्‍प भएको बताएकी छन् ।

    ट्‍वीटरमार्फत प्रतिक्रया दिँदै उनले भनेकी छन्, 'ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नुहुन्न।आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ। जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौँ।'

     

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १६:५८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij