Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमाले प्रदेश कमिटी सदस्य लालबहादुरको कोरोना संक्रमणबाट निधन

एमाले प्रदेश कमिटी सदस्य लालबहादुरको कोरोना संक्रमणबाट निधन


  • 4.0K
    Shares

    एमाले प्रदेश कमिटी सदस्य लालबहादुरको कोरोना संक्रमणबाट निधन

    कैलाली । कोरोना संक्रमित नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको निधन भएको छ।

    कैलालीको धनगढीस्थित सेतीप्रादेशिक अस्पतालमा उपचाररत कठायतको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। मल्लकाअनुसार केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भई थप उपचारका लागि उनलाई हिजो धनगढी ल्याइएको थियो।

    डोटीको शिखर नगर पालिका वडा नं ३ सालगाउँका कठायतको हालको ठेगाना धनगढी २ सन्तोषी टोल हो।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १६:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij