Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आफ्नै पार्टीका नेताहरुलाई बाबुरामले दिए यस्तो सुझाव

आफ्नै पार्टीका नेताहरुलाई बाबुरामले दिए यस्तो सुझाव


  • 5.6K
    Shares

    आफ्नै पार्टीका नेताहरुलाई बाबुरामले दिए यस्तो सुझाव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकताबद्ध भएर धारा ७६ को २ अनुसार सरकार बनाउन योगदान गर्नुपर्ने भन्दै आफ्नो पार्टीका नेताहरुलाई सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

    कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने प्रयास भैरहेको बेला जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले आफूहरु वैकल्पिक सरकार गठनको पक्षमा नभएको विज्ञप्ती निकालेपछि डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

    baburam-1-768x389.jpg

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - ११:५७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij