Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गण्डकीमा फेरी पनि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने पक्का

गण्डकीमा फेरी पनि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने पक्का


  • 8.3K
    Shares

    गण्डकीमा फेरी पनि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने पक्का

    गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरङ नै फेरी मुख्यमन्त्री बन्ने पक्का भएको छ । निर्णायक शक्ति मानिएको राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनमा समर्थन नगर्ने भएपछि गुरुङ नै मुख्यमन्त्री बन्ने भएका हुन् ।

    जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नेपाली कांग्रेसको नेतृत्वमा प्रस्तावित नयाँ गठबन्धनलाई सहयोग गर्न नमानेका हुन् । उनको निर्णयसँगै सरकार बनाउन विपक्षी गठबन्धनलाई बहुमत नपुग्ने निश्चित भएको छ।

    विपक्षीको पक्षमा मतदान गर्ने निर्णय लिन आज जनमोर्चाको संसदीय दलको बैठक बसेको थियो। तर उक्त बैठकले निकास नदिएपछि विपक्षीको सरकार नबन्ने भएको हो । 

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १६:३०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij