Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संसदमा विश्वासको मत लिने प्रस्ताव असफल, प्रधानमन्त्री ओली पदमुक्त

संसदमा विश्वासको मत लिने प्रस्ताव असफल, प्रधानमन्त्री ओली पदमुक्त


  • 4.8K
    Shares

    संसदमा विश्वासको मत लिने प्रस्ताव असफल, प्रधानमन्त्री ओली पदमुक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास छ भनी राखेको प्रस्ताव संसदको बहुमतबाट असफल भएको छ । प्रस्ताव असफल भएसँगै प्रधानमन्त्रीको पद पनि गएको छ । 

    संसदमा २३२ जना सांसद उपस्थित भएका छन् जसमध्ये प्रधानमन्त्रीलाई संसदको विश्वास छ भन्ने प्रस्तावको पक्षमा पक्षमा ९३  मत, विपक्षमा एकसय २४ मत र परेको छ भने १५ सांसदले दुबै पक्षमा छैनौ भनेर तटस्थ बस्ने पक्षमा मत जाहेर गरेका छन् ।  

    प्रधानमन्त्रीले यो संसदको विश्वास मसँग छ भनि राखेको प्रस्ताव असफल भएसँगै बैकल्पिक सरकारका लागि मार्ग प्रसस्त भएको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १८:०६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij