Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनासँगै शे–फोक्सुण्डोको सिमाना र मध्यवर्ती क्षेत्र

छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनासँगै शे–फोक्सुण्डोको सिमाना र मध्यवर्ती क्षेत्र


  • 253
    Shares

    छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनासँगै शे–फोक्सुण्डोको सिमाना र मध्यवर्ती क्षेत्र
    images

    काठमाडौं ।  सरकारले मुगुमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गरेको छ भने मुगु र डोल्पामा अवस्थित शे– फोक्सुण्डो राष्टिङ निकुञ्जको सिमाना र मध्यवर्ती क्षेत्रमा हेरफेर गरेको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को प्रावधानअनुसार मुगुमा नयाँ छायाँनाथ राष्ट्रिय निकुञ्जको स्थापना गरेको हो भने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल र त्यसको मध्यवर्ती क्षेत्रको सिमाना र मध्यवर्ती क्षेत्रमा हेरफेर गरेको हो । यो सँगै राष्ट्रिय निकुञ्जको संख्या १२ बाट एक बढेर १३ पुगेको छ ।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १६:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij