Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नेपाल–खनाल समूहलाई हतारमा ‘अनुचित निर्णय’ नगर्न ओलीको आग्रह, बसेर छलफल गरौं

नेपाल–खनाल समूहलाई हतारमा ‘अनुचित निर्णय’ नगर्न ओलीको आग्रह, बसेर छलफल गरौं


  • 5.7K
    Shares

    नेपाल–खनाल समूहलाई हतारमा ‘अनुचित निर्णय’ नगर्न ओलीको आग्रह, बसेर छलफल गरौं

    काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनाल समूहका सांसदहरुलाई हतारोमा अनुचित निर्णय नलिन आग्रह गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमार्फत एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उहाँले छलफलको लागि आह्वान गरेका हुन। उहाँले आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताएका छन् ।

    ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं’ ।

    ooo.jpg

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - ११:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij