Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

माओवादी केन्द्रीय समिति बैठकको दोस्रो दिन, टोली नेताहरूले धारणा राख्ने

माओवादी केन्द्रीय समिति बैठकको दोस्रो दिन, टोली नेताहरूले धारणा राख्ने


  • 1.6K
    Shares

    माओवादी केन्द्रीय समिति बैठकको दोस्रो दिन,  टोली नेताहरूले धारणा राख्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा असहमति जनाएका छन् । 

    विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा राख्नेछन् । 

    maoist-meeting-(9)_XmCdE8cXNF.jpg

    maoist-meeting-(15)_p17zaAKfaU.jpg

    maoist-meeting-(12)_E9uYqxKLo9.jpg

     

    images
    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - ११:४५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij