Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतको चुनढुंगा खानीमा विस्फोट : १० मजदुरको मृत्यु

भारतको चुनढुंगा खानीमा विस्फोट : १० मजदुरको मृत्यु


  • 7.5K
    Shares

    भारतको चुनढुंगा खानीमा विस्फोट : १० मजदुरको मृत्यु

    भारतको आन्ध्रप्रदेश कडप्पा लिल्लमा चुनढुंगा खानीमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १० जना मजदुरको मृत्यु भएको प्रहरीले बताएको छ ।

    ट्रकबाट खानीका लागि आवश्यक जिलेटिन उतार्दै गर्दा विस्फोट भएको हो । खानी उत्खनन् गर्ने कम्पनीका साथै कामदारसमेत लाइसेन्स प्राप्त भएकाले विस्फोट कसरी भयो जाँचबुझ गर्नुपर्ने प्रहरीले बताएको छ । एजेन्सी

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १६:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij