Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२७ वर्षे युवकको अस्पतालबाट घर फर्केपछि मृत्यु

२७ वर्षे युवकको अस्पतालबाट घर फर्केपछि मृत्यु


  • 8.1K
    Shares

    २७ वर्षे युवकको अस्पतालबाट घर फर्केपछि मृत्यु

    धुलिखेल । धुलिखेलमा भर्खरको उमेरका एक जना संक्रमितको अस्पतालबाट घर फर्केपछि मृत्यु भएको छ ।

    होम आइसोलेशनमा बसेका २७ वर्षीय युवकलाई शुक्रबार अक्सिजन लेभल घटेपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।

    तर अस्पतालबाट घर फर्केलगत्तै हिजै उनको ज्यान गएको बताइएको छ । अस्पतालबाट ठीक भयो भनेर घर पठाइएका उनी घर फर्केपछि बेहोस भएका थिए ।

    हिजो साँझ बेहोस भएका उनी सदाको लागि निदाएको प्रहरीले बताएको छ ।

     

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १५:४९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij