Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शेयर बजारमा नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

शेयर बजारमा नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द


  • 918
    Shares

    • images
    शेयर बजारमा नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

    काठमाडौं । सेयर बजार ५ प्रतिशत घटेको छ । नेप्सेमो दोस्रो नकरात्मक सर्किट लागेको हो । योसँगै कारोबार ४० मिनेटका लागि स्थगित भएको छ ।

    जेनजी आन्दोलनपछि खुला भएको केही मिनेटमा नकरात्मक लागेको हो । बिहीबार कारोबार खुला भएको २ मिनेटमै बजार ४ प्रतिशत घटेको थियो । त्यसपछि कारोबार २० मिनेटका लागि रोकिएको थियो ।

    पहिलो नकारात्मक सर्किट ब्रेकपछि खुलेको कारोबारमै पुनस् नेगेटिभ सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भउको हो ।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - ११:३८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij