Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य

भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य


  • 757
    Shares

    भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य
    images

     काठमाडौं । यसपटक पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो । 

    आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडबाड नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । 

    आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । उक्त सूची अनुसार निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दै आएको छ । 

    pp_ANIIgNllsG.jpg

     

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - ११:४६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij