Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि

एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि


  • 6.2K
    Shares

    एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वमन्त्री समेत रहेका बस्नेतलाई शुक्रवार (हिजो) कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल आफू होम आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सांसद बस्नेतले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने घोषणासँगै सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

    यसैक्रममा शुक्रवार सांसद बस्नेतसहित १४ जना सांसद समेत गरि ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १२:११:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij