Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश (आदेशसहित)

ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश (आदेशसहित)


  • 5.1K
    Shares

    ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश (आदेशसहित)

    काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटी वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

    बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।

    2.jpg22.jpg

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १७:०१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij