२०८२ माघ १४ गते बुधवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल मिले पछि आज स्थायी कमिटी बैठक बस्ने भएको छ ।
ओली र नेपालबिच टेलिफोन सम्वादसँगै पार्टीको अन्तरद्धन्द्ध समाप्त भएसँगै एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो ।
राष्ट्रपति विद्यादेवि भण्डारीसँग छलफल पछि पार्टीका नेताहरु विच विवाद अन्त्य भएको पार्टीका नेताहरुले बताएका छन् ।
आजबस्ने स्थायी कमिटी बैठकले वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवार टुंग्याउनेदेखि माधव नेपाल पक्षका नेताहरुमाथिको कारबाही फुकुवा हुनेसम्मको निर्णय हुन सक्ने जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij