Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सितल निवासमा के भयो त्यस्तो ? आखिर किन ओली-नेपाल मिल्न बाध्य भए

सितल निवासमा के भयो त्यस्तो ? आखिर किन ओली-नेपाल मिल्न बाध्य भए


  • 5.6K
    Shares

    सितल निवासमा के भयो त्यस्तो ? आखिर किन ओली-नेपाल मिल्न बाध्य भए

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति भएको जनाएको छ।

    बिहीबार साँझ सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई साझी राखेर सहमति भएको एमालेका नेताहरुले बताएका छन्। सहमतिसँगै ओली र नेपालबीचमा विवाद टुंगिएको हो।

    यससँगै वैशाख २७ गते हुने विशेष अधिवेशनमा नेपाल पक्षीय नेताले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेछन्। त्यसअघि नै अध्यक्ष ओलीले उनीसहित निकट नेताहरुको कारबाही फुकुवा गर्ने बताइएको छ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १३:१९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij