Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

२ दिनको गिरावटपछि बढ्यो नेप्से, काराेबार भने ५ कराेडमा खुम्चियाे

२ दिनको गिरावटपछि बढ्यो नेप्से, काराेबार भने ५ कराेडमा खुम्चियाे


  • 414
    Shares

    २ दिनको गिरावटपछि बढ्यो नेप्से, काराेबार भने ५ कराेडमा खुम्चियाे
    images

    काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२.९१ अंकले बढेर २,७६२ को विन्दुमा कायम भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य घटेको छ भने १४२ कम्पनीको शेयर मूल्य बढेको छ ।

    आज दिनभरिमा ३२६ कम्पनकिो १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज व्यापार र अन्य समुहबाहेक सबै समुहका शेयर मूल्य बढेको छे । यस दिन सर्वाधिक बैंकिङ समुह १.६२ प्रतिशतले बढेको छ भने व्यापार समुह १.१५ प्रतिशतले बढेको छ ।

    16 share.JPG

     

     

     

     

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १५:२९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij