Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमाले नेताहरु लिएर देउवा निवास पुगे प्रधानमन्त्री ओली

एमाले नेताहरु लिएर देउवा निवास पुगे प्रधानमन्त्री ओली


  • 5.9K
    Shares

    एमाले नेताहरु लिएर देउवा निवास पुगे प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका नेताहरु लिएर कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।उनी केहीबेरअघि देउवा निवास पुगेका हुन् ।

    प्रधानमन्त्री ओलीका संचार विज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री ओली केहीबेरअघि देउवा निवास पुगेको बताए ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १६:२९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij