Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्दाकिनी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्न पायो अनुमति

मन्दाकिनी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्न पायो अनुमति


  • 1.3K
    Shares

    मन्दाकिनी हाइड्रोपावरले हकप्रद  शेयर निष्कासन गर्न पायो अनुमति
    images

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले ४२ करोड ९४ लाख २४ हजार २५०.३० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने भएको हो । 

    हकप्रद शेयर निष्कासनका लागि कम्पनीलाई विद्युत् नियमन आयोगबाट स्वीकृति समेत दिएको छ । 

    आयोगले स्वीकृति दिएसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिने भएको छ । बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । 

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १८:२५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij