Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

शेयर बजारमा गिरावट, कारोबार रकम पनि खुम्चियो

शेयर बजारमा गिरावट, कारोबार रकम पनि खुम्चियो


  • 470
    Shares

    शेयर बजारमा गिरावट,  कारोबार रकम पनि खुम्चियो

    काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार शेयर सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १०.५० अंकले घटेर २,७८५ को विन्दुमा कायम भएको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ ।

    आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै बलेफि हाइड्रोपावरको कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोडको शेयर कारोबार भएको छ ।

    28 share.JPG

     

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १५:५१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij