Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कति भयो शेयर कारोबार ?

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कति भयो शेयर कारोबार ?


  • 1.6K
    Shares

    • images
    शेयर बजारमा दोहोरो अंकको वृद्धि,  कति भयो शेयर कारोबार ?

    काठमाडौं । आज साताको अन्तिम कारोबारको बिहिबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । 

    आज शेयर बजार नेप्से परिसुचक १८.३० अंकले बढेर २,८५० को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

    आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको ३९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    यस दिन सर्वाधिक सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ९.८१ प्रतिशत र बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९.७८ प्रतिशतले बढेको छ ।

    22 share.JPG

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १४:५४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij