Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

भक्तपुरको भादगाउँ होटल एण्ड रिसोर्टले आईपीओ निष्कासन गर्ने

भक्तपुरको भादगाउँ होटल एण्ड रिसोर्टले आईपीओ निष्कासन गर्ने


  • 2.0K
    Shares

    भक्तपुरको भादगाउँ होटल एण्ड रिसोर्टले आईपीओ निष्कासन गर्ने

    काठमाडौं ।  भक्तपुरस्थित होटल भादगाउँ एण्ड रिसोर्टले आईपीओ निष्कासन गर्ने भएको छ। होटलले सर्वसाधारणका लागि १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। 

    होटलले संकलित रकमको प्रयोग गर्दै आफुलाई पाँचतारे सुविधासम्पन्न बनाउने, पूर्वाधार विकास गर्ने तथा उच्चस्तरीय सेवाहरू थप गर्दै आतिथ्य क्षेत्रको स्तर उकास्ने योजना अघि सारेको छ।

    शेयर निष्कासन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

    यसै सन्दर्भमा आयोजित औपचारिक कार्यक्रममा होटलका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १५:४६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij