Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कक्षा १२ को नतिजा केही दिनमै सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा केही दिनमै सार्वजनिक गर्ने तयारी


  • 813
    Shares

    कक्षा १२ को नतिजा केही दिनमै सार्वजनिक गर्ने तयारी
    images


    काठमाडौं । कक्षा १२ को नतिजा  यही साता सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले(२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने बताए। 

    ‘कक्षा १२ को परीक्षाफल तीनचार दिनभित्रै सार्वजनिक गर्ने तयारीमा हामी छौँ,’ अध्यक्ष शर्माले  ‘जतिक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ।’ 

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - ०९:३९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij