Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो


  • 4.0K
    Shares

    अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

    काठमाडौँ । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय भएको छ।

    एक मन्त्रीका अनुसार सोमबारको मन्त्रीपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले २०७६ को अशोजमा उनलाई अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो।

    दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्।

    नेकपा एकता सर्वोच्च अदालतको आदेशबाट भंग भएपछि माओवादी कोटामा राजदूत बनेकाहरुलाई सरकारले फिर्ता बोलाउन थालेको हो।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - ११:००:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij