Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मन्त्रिपरिषद् बैठक : गण्डकीमा पौडेल र सुदूरपश्चिम यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय

मन्त्रिपरिषद् बैठक : गण्डकीमा पौडेल र सुदूरपश्चिम यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय


  • 7.7K
    Shares

    मन्त्रिपरिषद् बैठक : गण्डकीमा पौडेल र सुदूरपश्चिम यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय

    मन्त्रिपरिषद् बैठकले  गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिइन् ।

    नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम समे तय भएको  छ ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १७:०५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij