Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नेपाल प्रवेश गर्ने हरेकको कोरोना परीक्षण गर्छौं : प्रधानमन्त्री ओली

नेपाल प्रवेश गर्ने हरेकको कोरोना परीक्षण गर्छौं : प्रधानमन्त्री ओली


  • 5.8K
    Shares

    नेपाल प्रवेश गर्ने हरेकको कोरोना परीक्षण गर्छौं : प्रधानमन्त्री ओली

    काठमाडौं । अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ ।

    सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

    नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १६:०१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij