Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

काठमाडौं बाहिर रहेका सांसदहरुलाई तत्काल उपत्यका आउन जसपाले दियो निर्देशन

काठमाडौं बाहिर रहेका सांसदहरुलाई तत्काल उपत्यका आउन जसपाले दियो निर्देशन


  • 4.3K
    Shares

    काठमाडौं बाहिर रहेका सांसदहरुलाई तत्काल उपत्यका आउन जसपाले दियो निर्देशन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गएको थियो ।

    फोनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर बस्न भनिएको थियो । जसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सांसदहरुलाई काठमाडौं बोलाएको पुष्टि गरे ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १५:४८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij