Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

लुम्बिनी प्रदेशका दुई सांसद फेरि एमालेमै फर्किए, शंकर पोखरेललाई समर्थन

लुम्बिनी प्रदेशका दुई सांसद फेरि एमालेमै फर्किए, शंकर पोखरेललाई समर्थन


  • 7.6K
    Shares

    लुम्बिनी प्रदेशका दुई सांसद फेरि एमालेमै फर्किए, शंकर पोखरेललाई समर्थन

    बुटवल । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद एमालेमै फर्किएका छन् । उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका हुन् ।

    कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् ।

    उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’

    bigyapti.jpg

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १३:२०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij