Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आजलाई बोलाइएको कांग्रेस पदाधिकारी बैठक स्थगित

आजलाई बोलाइएको कांग्रेस पदाधिकारी बैठक स्थगित


  • 5.0K
    Shares

    आजलाई बोलाइएको कांग्रेस पदाधिकारी बैठक स्थगित

    काठमाडौँ । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।

    स्रोतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएका कारण बैठक स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:५४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij