२०८२ माघ १३ गते मंगलवार
काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिएका छन् ।
ज्वरो र जिउ दुख्ने समस्या भएपछि हिजो बेलुकी स्वाब दिएको र बिहान पोजेटिभ रिपोर्ट आएको शर्माले बताएका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij