२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित ईशानेश्वर महादेवको मन्दिर । दोस्रो पशुपतिनाथ मन्दिरको रुप मानिने यस मन्दिरमा साउनमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । तस्बिर : देवेन्द्र गुरूङर रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij