Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जसपाबाट कारवाहीमा परेका लुम्बिनीका ४ सांसदको रिट दर्ता गर्न किन अस्वीकार गर्दैछ सर्वोच्च

जसपाबाट कारवाहीमा परेका लुम्बिनीका ४ सांसदको रिट दर्ता गर्न किन अस्वीकार गर्दैछ सर्वोच्च


  • 5.4K
    Shares

    जसपाबाट कारवाहीमा परेका लुम्बिनीका ४ सांसदको रिट दर्ता गर्न किन अस्वीकार गर्दैछ सर्वोच्च

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका सांसदहरूले दायर गरेको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ ।

    पार्टीको निर्णयविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ मन्त्रीलाई जसपाले कारवाही गरेको थियो ।

    सो कारवाही उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सन्तोषकुमार पाण्डेयसहित जसपाका ४ सांसद सर्वोच्च अदालत गएका थिए । 

    कोरोनाका कारण बन्दी प्रत्यक्षीकरण र कोरना महामारीसँग सम्बन्धित रिट मात्र दर्ता गर्ने र सुनुवाइ गर्ने गरिएकाले नियमित कारवाही सुचारु भएका बेलामा आएमा कानूनबमोजिम गर्ने गरी हाललाई फिर्ता गरिएको सर्वोच्चले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १५:१८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij