Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली


  • 6.3K
    Shares

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। 

    नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज आफ्नै निवासमा पार्टीको स्थायी कमिटी बैठक डाकेका थिए। बैठक सकेर उनी शीतलनिवासतिर लागेको सुरक्षा स्रोतले जनाएको छ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १४:२५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij