Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शेयर बजारमा २२.०४ अंकको वृद्धि, कारोबार रकम ७ अर्ब ४५ करोड

शेयर बजारमा २२.०४ अंकको वृद्धि, कारोबार रकम ७ अर्ब ४५ करोड


  • 1.2K
    Shares

    • images
    शेयर बजारमा २२.०४ अंकको वृद्धि, कारोबार रकम ७ अर्ब ४५ करोड

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । 

    नेप्से परिसूचक २२.०४ अंकले बढेर २,७०५ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनकिो शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आजदिन भरमा ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने बुटवल पावर कम्पनीको ३६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    25 share.JPG

    प्रकाशित मिति :आषाढ २५ २०८२ बुधवार - १४:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij