Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक


  • 5.6K
    Shares

    एमालेले बोलायो  स्थायी कमिटीको आकस्मिक बैठक

    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको नेता सत्यनारायण मण्डलले जानकारी दिए । 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए । पोखरेलले राजीनामा दिएपछि आफ्नै नेतृत्वमा बहुमतको एकल सरकार गठनका दावी पेश गरेका थिए । सो लगत्तै प्रदेशको विशेष अधिवेशन समेत अन्त्य गरेका पोखरेल अल्पमतमा परेका छन् ।

    नेकपाबाट निर्वाचित प्रदेश सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै पोखरेलले बहुमत गुमाएका हुन् । 

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १३:३४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij