Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल सुपर लिग : पोखरा थन्डर्स र ललितपुर सिटी एफसी भिडदै

नेपाल सुपर लिग : पोखरा थन्डर्स र ललितपुर सिटी एफसी भिडदै


  • 10.3K
    Shares

    नेपाल सुपर लिग : पोखरा थन्डर्स र ललितपुर सिटी एफसी भिडदै

    काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

    हिजोको खेलमा बुटवल लुम्बिनी र विराटनगर सिटीले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने  धनगढी फुटबल क्लबले एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गरेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता आउँदो जेठ १ गतेसम्म हुनेछ ।

    प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ हात पाउने छन् ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - ११:४३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij