Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो नेप्से


  • 1.5K
    Shares

    • images
    प्रि ओपन सेसनमा  ४.२६ अंकले  बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक ४.२६ अंकले बढेको छ । 

    यससँगै सेसन अवधिमा सूचक २७०८.२३ अंकको विन्दुमा आएको छ भने यस सेसनमा १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    सेसन अवधिभरमा ४८ कम्पनीको ३५ हजार २७४ कित्ता सेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :आषाढ २२ २०८२ आइतवार - १०:२१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij