Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्से ९.१९ अंकले बढ्यो, ६ अर्ब ३८ करोडको कारोबार

नेप्से ९.१९ अंकले बढ्यो, ६ अर्ब ३८ करोडको कारोबार


  • 1.9K
    Shares

    • images
    नेप्से ९.१९ अंकले बढ्यो, ६ अर्ब ३८ करोडको कारोबार

    काठमाडौं । आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ । 

    आज शेयर बजार नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१ को विन्दुमा कायम भएको छ । आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोडको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावर कम्पनीको ३१ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    16 share.JPG

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १४:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij